गजुरेललाई हेटौंडामा भैरब स्मृति सम्मान - 2017-01-11
हेटौंडा, ८ असोज । कलाकार तथा हास्यव्यंग्यकार मनोज गजुरेललाई हेटौंडामा बुधबार भैरव स्मृति सम्मान–२०७२ बाट सम्मानित गरिएको छ । कलाकार तथा हास्यव्यंग्यकार मनोज गजुरेललाई हेटौंडामा बुधबार भैरव स्मृति सम्मान–२०७२ बाट सम्मानित गरिएको छ ।

लक्स कामना अवार्ड्सको मनोनयन सार्वजनिक - 2017-01-11
हेटौंडा, ८ असोज । लक्स कामना अवार्डस् २०७३ को मनोनयन सूची प्रकाशित भएको छ । अवार्डमा हरेक विधामा ५/५ उत्कृष्ट कलाकार तथा प्राविधिकहरुको बुधबार मनोनयन सूची सार्वजनिक गरिएको हो । सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा लक्स कामना अवार्डस् आयोजना हुन लागेको हो ।

म्युजिक भिडियोमा सिमित हुँदै केकी - 2017-01-11
हेटौंडा, ८ असोज । आमालाई सन्तानको मायाभन्दा कम हुँदैन, कलाकारलाई फिल्मको माया । एउटा फिल्म हिट भएर अभिनयको तारिफ हुँदा उनीहरु खुसीमात्र हुँदैनन्, यसले उनीहरुको जीवनशैलीमै आकाश–जमिनको फरक ल्याउँछ ।

ओम पुरीका १० रोचक तथ्य - 2017-01-11
हेटौंडा, ८ असोज । भारतीय अभिनेता ओम पुरीको ६६ बर्षको उमेरमा शुक्रबार विहान निधन भएको छ । पुरीको हृदयाघातका कारण मृत्यु भएको बताइएको भए पनि पोस्टमार्टम रिपोर्टले भने थप आशंका जन्माएको छ ।

टाइब्रेकरबाट सहारा सेमिफाइनलमा - 2017-01-11
हेटौंडा, ८ असोज । सहारा क्लब पोखरा टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

उत्कृष्ट ‘कम्ब्याक’ गर्दै आर्मी फाइनलमा - 2017-01-11
हेटौंडा, ८ असोज । चर्चित स्ट्राइकर नवयुुग श्रेष्ठ प्रेरित त्रिभुवन आर्मी क्लबले उत्कृष्ट ‘कम्ब्याक’ गर्दै दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को फाइनलमा प्रवेश गरेको छ ।

रुपचन्द्रको जन्मोत्सवमा भलिबल प्रतियोगिता - 2017-01-11
हेटौंडा, ८ असोज । थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सवको अवसरमा मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।

सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top