निर्देशक पौडेलले कसैलाई छाति भित्र सजाएपछि




शसस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक भरत बाबु के.सी. को शब्द मा गायक तथा संगितकार साजन राइ को स्वर रहेको छाति भित्र सजायथे जुनी जुनी मेरै भनी .... बोल को गीत को म्यूजिक भिडियो बजारमा आएकोछ । यूरिश कार्की, सिर्जना बस्नेत र राज श्रेष्ठको अभिनय रहेको उक्त भिडियो त्रिकोणात्मक प्रेम कथामा आधारित छ । कृष्ण पौडेलको निर्देशन तथा सम्पादन रहेको यस भिडियो .सि.सि.आर. पोख्रेल र आकाश श्रेष्ठले पोखरा, जोमसोम, काठमाण्डौं तथा काभ्रेको धुलिखेलमा छायांकन गरेका हुन भने यो भिडियो हालै सिन्धुलीमा संचालित तारा सितारा प्रोडक्सनले तयार गरेको हो ।


सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top