सिन्धुलीमा टिभिएसको नयाँ सोरुम संचालन




सिन्धुली, २७ चैत । टि.भि.एस।ले सिन्धुलीमाढीमा नयाँ शोरुम विष्णु अटोको नामबाट संचालनमा ल्याएकोछ ।  सिन्धुलीको कमलामाई नगरपालिका ६, रातामाटामा मा आईतबारबाट सञ्चालनमा ल्याएको हो ।
टि.भि.एस. मोटरबाइक तथा स्कुटरको आफ्नो नयाँ सुविधा सहितको शोरुम सिन्धुलीमा सञ्चालनमा ल्याएको हो । ग्राहकहरुलाई गुणस्तरीय सेवा, बिक्री, सर्भिस तथा स्पेयर प्रदान गर्ने उदेश्यले नयाँ शोरुम सुरु गरेको कम्पनीले जनाएको छ । स्थानीय समाजसेवी बोदन बहादुर थापाले उदघाटन गर्नुभएको नयाँ सोरुमले ग्राहकरुलाई चाढैनै फाइनान्सको सुविधा र एक्स चेन्जको समेत अफर ल्याउन लागेको विष्णु अटोका प्रोप्राइटर विष्णु पौडेलले जानकारी दिएका छन् ।
टि।भि।एसले ग्राहकहरुका लागि खरिद गरेको सामाग्रीको अधिकतम् मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको बताएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।
यसैको माध्यमबाट टि।भि।एसले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने जनाएको छ ।देशभरी आफ्ना ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान  गर्ने बताएको छ । नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।


सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top