डिजराज पौडेलको ठट्टा मस्करी सार्वजनिक




 गायक एवं संगीतकार डिजराज पौडेलको नयाँ भिडियो सार्वजनिक भएको छ । हे मैया होसगर ठट्टा मस्करी बोलको गीत रहेको भिडियोलाई कृष्णराज पौडेलले निर्देशन गरेका हुन् भने निर्देशक पौडेलले यस अगाडी करीव २ दर्जन भिडियो र चलचित्र भूमिकाको समेत निर्देशन गरिसकेका छन् । भरत बाबु केसीको शब्द रहेको गीतमा गायक पौडेलको आफ्नै संगीत रहेको छ । सुन्दर नगरी पोखरामा छायाँंकन गरिएको यस भिडियोमा सिर्जना वस्नेत, कुमार लामा, ज्ञानेन्द आचार्य, अस्विन पौडेल र स्वमं डिज राज पौडेलले समेत अभिनय गरेका छन् ।


सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top