नयाँ संरचना अनुसार सिन्धुलीको नगरपालिका र गाँउपालिका




चैत्र ८, सिन्धुलीमाढी । नयाँ संरचना अनुसार सिन्धुली जिल्लाको गाउँपालिका तथा नगरपालिकामा समावेस भएका गाविस तथा नगरपालिकाका वडाहरु, नयाँ संरचना अनुसार कुल जनसंख्या, तिनका केन्द्र, वडा र सिमानाहरु कति छन मतदाता संख्या हेर्नुहोस । जिल्ला निर्वाचन कार्यालयको तथ्याङक अनुसार तयार पारिएको हो । जिल्ला भरिको कुल मतदाता संख्या १ लाख ७१ हजार १५९ रहेको भएपनि यसमा थपघट हुन सक्ने जिल्ला निर्वाचन अधिकृत रमेश कुमार जोशीले बताए ।






कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top