म्याद नाघेका खाद्य पदार्थ बेचे दोषी

हेटौंडा, ९ असोज ।


म्याद नाघेका खाद्य पदार्थ बिक्री गरेको पाइए होटल व्यवसायी नै दोषी हुने बताइएको छ ।जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले आइतबार हेटौंडा बजारका होटलहरुको भान्सा अनुगमनका क्रममा म्याद सकिएका खाद्य पदार्थ, फोहोरलगायत कमीकमजोरी भेटिएपछि यस्तो स्पष्ट पारिएको हो ।

सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top