जुनार फलमा लाग्ने फल कुहाउने औसा पार्ने झिगाँ (ब्याक्ट्रोसेरा मिनाक्स) चिनारी र व्यवस्थापन

देवराज अधिकारी, (बरिष्ठ बाली संरक्षण अधिकृत)
सुन्तलाजात फलफुलमा फल कुहाउने औसा पार्ने झिगाँ व्याक्टोसेरा मिन्याक्स प्रजातिको कीरालाई चाईनिज सिट्रस फ्लाई भनिन्छ । यो प्रजातिको झिगाँको वयस्क अवस्था र लार्भा दुवै अन्य प्रजातिको कीराहरु भन्दा ठुलो हुन्छन् । सुन्तलाजात फलफूलमा यो एक विनाशकारी कीरा हो ।

सिन्धुलीमा स्थानीय शासन व्यवस्थापन तालिम सम्पन्न

राधिका बुढाथोकी

माेडल ः इन्दु दनुवार

तस्विर ः हेमन्त चेम्जाेङ

प्रमुख समाचार


जुनार फलमा लाग्ने फल कुहाउने औसा पार्ने झिगाँ (ब्याक्ट्रोसेरा मिनाक्स) चिनारी र व्यवस्थापन


देवराज अधिकारी, (बरिष्ठ बाली संरक्षण अधिकृत)
सुन्तलाजात फलफुलमा फल कुहाउने औसा पार्ने झिगाँ व्याक्टोसेरा मिन्याक्स प्रजातिको कीरालाई चाईनिज सिट्रस फ्लाई भनिन्छ । यो प्रजातिको झिगाँको वयस्क अवस्था र लार्भा दुवै अन्य प्रजातिको कीराहरु भन्दा ठुलो हुन्छन् । सुन्तलाजात फलफूलमा यो एक विनाशकारी कीरा हो ।

खेलकुद


लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार


राजा मुकुन्द सेन

स्पेनिस क्याटलान बार्सिलोनाले लिभरपुलसँग लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति भएको मैत्रिपूर्ण खेलमा लिभरपुलले बार्सिलोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
२ नम्बर क्षेत्रीय खेलकुद महासंघमा थापा
वनस्खण्डि मन्दिर हेटौंडा, ९ साउन । नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको क्षेत्र नम्बर–२ तथा थाहानगर अधिवेशन सम्पन्न भएको छ ।
नाङ्गिन रुचाउने काजल तीज गीतको भिडियोमा
राजा मुकुन्द सेन बुटवलबाट आफ्नो कलाकारिताको पाइला अघि बढेसँगै हालसम्म दर्जनौं भिडियो, ठूलो पर्दाको चलचित्र कामचोर तथा केहि कामुक शर्ट फिल्ममा समेत आफ्नो अभिनय देखाइसकेकी कलाकार हुन्, काजल खनाल ।
मकवानपुर नामाकरणको ऐतिहासिक तथ्य
राजा मुकुन्द सेन मेम्बर लो, राज्यले पाल्पाका तत्कालीन प्रतापी सेनवंशी राजा मुकुन्द सेनको नाम दर्साउने मुकुन्दपुर नामाकरण गरी राज्य स्थापना गरेको र अपभ्रंश भई हाल कमवानपुर नाम रहन गएको भने तर्क अगाडि सारेतापनि तामाङ पुर्खाहरु यस कुरामा सहमत देखिँदैन ।


मनोरञ्जन


मिस टिन सिन्धुली २०७४ को विजेता : आयुस्मा थापा



नारीले केइ गरेनन भन्छन सबै खैइत गर्न देको। उमेर नपुग्दै बिहे गरेर पठौउने अनि कसरी गर्छन


अन्तर्वार्ता

विचार

साहित्य

सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top